Skip to main content

जाडोमा तात्तातो म:म घरमै बनाएर खानुहोस्, यस्तो छ सजिलो तरिका


जाडो होस् या गर्मि सबैले मस्म लाई एकदम रुचाउने र मन पराउने गर्छन्। बच्चादेखि वृद्ध उमेरका मानिसहरुले यसलाई रुचाउने गर्छन्। जेठको चर्को घाम होस् या माघको कठ्याँग्रिदो जाडोमा मस्म सबै मौसममा अत्याधिक मन पराइने गरिन्छ । 

मस्म सानो ठुला देखि पाँच तारे होटलमासम्म पाइन्छ। मस्म थुप्रै किसिमका हुन्छन जस्तै स् शाकाहारी र मांसाहारी दुवै किसिमका बजारमा पाइन्छ। आज हामी हजुरहरुलाई घरमै ताजा, रसिलो र तातो मस्म र त्यसको अचार बनाउने तरिका बारे जानकारी दिदैछौ ।

चिकन मस्म का लागि चाहिने सामग्री ( सुरुमा मैदालाई पानिसंग मुस्ने र नरम बनाउने, चिकनको किमा बनाउने, मसिनो काटेको प्याज, लसुन र अदुवाको पेस्ट, मसिनो काटिएको बन्दा, खोर्सानी,धनिया पत्ता, मस्म को मसला, पिरो खोर्सानीको धुलो, बेसार, स्वाद अनुसारको नुन, तोरीको तेल र पानी। 

बनाउने तरीका ( चिकनको किमा, मसिनो काटेको प्याज, लसुन र अदुवाको पेस्ट, मसिनो काटिएको बन्दा, खोर्सानी, धनिया पत्ता, मस्मको मसला, पिरो खोर्सानीको धुलो ,बेसार, स्वाद अनुसारको नुन, तोरीको तेल र अन्तिममा थोरै पानी लगाएर मुस्नु पर्दछ। मैदाको डल्लोलाई चक्ला बेलनामा राखेर सानो रोटि जस्तो बनाउने र चिकनको किमलाई बिचमा राखेर आफ्नै आकारमा त्यसलाई पोको पर्न सक्नुहुन्छ।

दोस्रो हजुरहरुले मस्मको भाडोको तल्लो तहमा तातो पानी उमाल्नुपर्दछ । पहिलो र दोस्रो खण्डमा प्याक गरेको मस्मलाई त्यसमा राखेर १०(१५ मिनेट तातो पानीको बाफमा पाक्न दिनुपर्दछ र मस्म तयार हुन्छ।  

मस्ममा प्रायजसो टमाटरको अचार मिठो हुने गर्दछ। आज हामी टमाटरको अचार बनाउने तरिका भन्नेछौ। सुरुमा टमाटरलाई मसिनो तरिकाले काट्नु पर्दछ । 

अचारको सामग्री ( खोर्सानी स्वाद अनुसार,धनिया पत्ता, स्वाद अनुसारको नुन, तेल ,बेसार।

बनाउने तरीका ( सुरुमा कराई बसाउने र तेल लगाउने अनि टमाटर हाल्ने र भुटने अनि बेसार, नुन,मसला,लगाएर ३ मिनेट छोपिदिने र मनतातो पानी लगाइदिने र उमाल्ने । अन्तिममा सफा भाडोमा निकाली दिने र धनिया पत्ता हाल्दिने।  

Comments

Popular posts from this blog

युक्रेनको राजधानीमा लक्षित हमला गर्न लागेको रुसको चेतावनी

रुसले युक्रेनको राजधानी लक्षित हमला गर्न लागेको चेतावनी दिएको छ । रुसको रक्षामन्त्रालयले किभका बासिन्दाहरूलाई एक चेतावनी जारी गर्दै आफूहरूले युक्रेनी राजधानीमा ुलक्षित हमलाु गर्न लागेको जनाएको हो ।   मंगलबार एक वक्तव्य जारी गर्दै रुसी अधिकारीहरूले उनीहरूको फौजले ‘किभस्थित युक्रेनी सुरक्षा सेवा तथा मुख्य साइअप्सका प्राविधिक केन्द्र’ हरूमा‘लक्षित हमला’ गर्ने तयारी गरिरहेको बताएको बीबीसीले उल्लेख गरेको छ ।  रुसले रुसलाई भड्काउन प्रयोग भइरहेका युक्रेनी नागरिक तथा रेल स्टेशन नजिक बसोबास गर्ने किभका बासिन्दाहरूलाई आफ्ना घर छाडेर जान आह्वान गरेको वक्तव्यमा जनाइएको छ ।  यसबीच युक्रेनी रक्षामन्त्रीले रुसको सम्भावित ‘मनोवैज्ञानिक हमला’बारे सजग गराएका छन् ।

युक्रेनको सबैभन्दा ठूलो टेलिभिजन टावरमा रकेट हमला, पाँच जनाको ज्यान गयो

किभ – दक्षिणी सहर खेरसन रुसी सेनाको हातमा परेका विवरण सार्वजनिक भएका छन् । रुसी सशस्त्र गाडी र सेनाले सडकमा गस्ती गरिरहेको स्थानीय सीसीटीभी भिडियोमा देख्न सकिन्छ ।  किभको उत्तरपश्चिबाट १५ माइल टाढादेखि रुसी बख्तरबन्दको लामले राजधानी किभ घुमिरहेको छ । आज नै देशको सबैभन्दा ठूलो टेलिभिजन टावरमा भएको रकेट हमलामा पाँच जनाको मृत्यु भएको छ । खारकिभमा रुसी सेनाले तोप हमलालाई तीव्र पारेका छन् ।  राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशको दोस्रो ठूलो सहरको मुख्य चोकमा मंगलबार भएको रकेट हमलालाई ‘खुलस्त आतंक’ भनेका छन् । ‘कसैले पनि क्षमा दिँदैन् । खरकिभमा गरिएको हमला युद्ध अपराध हो,’ उनले भने । खरकिभमा भएका हमलामा कम्तिमा ११ जनाको मृत्यु र दर्जनौ घाइते भएको अधिकारीहरुले जनाएका छन् । 

बन्यजन्तुको भारत बसाइँसराइ रोक्न विशेष कार्यक्रम

विश्वमै दुर्लभ पाटे बाघ, एकसिङे गैँडालगायतका वन्यजन्तुको प्रमुख बासस्थान मानिएको चितवनमा वन्यजन्तुको बासस्थान विशेष सुधार कार्यक्रम लागू हुनेभएको छ ।  पछिल्ला वर्षमा बासस्थानमा देखिएको समस्याले पाटे बाघ, एकसिङे गैँडा, गौरी गाईलगायतका वन्यजन्तु भारततर्फ बसाइँ सर्न थालेपछि सरकारले चितवन राष्ट्रिय निकुञ्जभित्र बासस्थान विशेष सुधार कार्यक्रम लागू गर्न लागेको हो ।  सीमित बासस्थान, आहाराजन्य जनावरको कमीलगायतका कारणले निकुञ्जका बाघ बसाइँ सर्दै भारतसंँगको सीमा क्षेत्रमा रहेको वाल्मीकि बाघ संरक्षण केन्द्र पुगेको विज्ञहरूले औँल्याएको समाचार यसअघि गोरखापत्र दैनिकले फागुन १५ गते प्रकाशित गरेको थियो । उक्त समाचारका आधारमा सरकारले नयाँ कार्यक्रम ल्याउन लागेको हो ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार बासस्थानको गुणस्तरमा देखिएको समस्याले भारतको राम्रो बासस्थानतर्फ वन्यजन्तु बसाइँ सर्न थालेपछि सरकार यो कुरामा गम्भीर भएको हो ।   महानिर्देशक डा. कँडेलले भने, “राम्रो बासस्थान भएकोतर्फ वन्यजन्तु ज...